Joshilopost
२०७७ मंसिर १७, बुधबार


नेकपा बैठक- अध्यक्ष प्रचण्डको  राजनीतिक प्रतिवेदन पेश 


नेकपा बैठक- अध्यक्ष प्रचण्डको  राजनीतिक प्रतिवेदन पेश 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उहाँले १७ पृष्ठ लामो प्रतिवेदन पेश गर्नु भएको हो ।  प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना समेत गर्नुभयो । उहाँले अब यस्तो नगर्ने प्रतिवद्धता जनाउनु भएको छ । 
 


You need to login to write a comment!

comments

Top