उनले भ्रष्टाचार न्यूनिकरणमा भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रदेश सरकार भ्रष्टाचार न्यूनिकरणका लागि स्वशासन ऐन प्रदेश सभामा दर्ता गराइसकेको उल्लेख गरे । ‘यो ऐन पारित भए लगतै भ्रष्टाचारीहरु कानूनको पकडमा आउँछन्’ उनले भने ।
मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्रबिन्दु स्थानीय तह नै रहेकोले हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत प्रवृतिबाट माथि उठनु पर्ने सुझाव दिदैं उनले इमान्दारिताका साथ विकास निर्माणको कार्यमा लाग्न आग्रह गरे ।
मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्याहरु समाधानको लागि पनि प्रदेश र स्थानीय तह बीचको समन्वय आवश्यक रहेको बताए ।
गाँउपालिका राष्ट्रिय महासंघका प्रदेश संयोजक विजय चौरसियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वन, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा नेता एवं प्रदेश सभा सदस्य शत्रुद्यन महतोसहितका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।