Joshilopost


शर्माद्धारा स्वास्थ्य सामग्री सहयोग 


शर्माद्धारा स्वास्थ्य सामग्री सहयोग 

जेठ १३, दाङ । प्रतिनिधीसभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले स्वास्थ्य सामाग्री सहयोग  गर्नु भएको छ ।मन्त्री शर्मा कोरोना बिषेश अस्पताल बेलझुण्डीलाई दुई थान अक्सिजन कन्ट्रेस्टर, पिपिई.पंञ्जा,मास्क,स्यानिटाईजर र अति आबश्यक औषधी प्रदान गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राप्त ती उपकरण आज हस्तान्तरण गरिएको हो । नेकपा माओवादी केन्द« दाङका ईन्जार्ज जीवन गौतम र अखिल क्रान्तिकारीका केन्दि«य सदस्य सन्तोष पोख्रेलले अस्पताल व्यवस्थापक दोर्ण ओलीलाई ती उपकरण  प्रदान गर्नु भएको हो । केही साता यता अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिएको भन्दै प्राप्त स्वास्थ्य सामाग्रीले विरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जिल्ला ईन्चार्ज गौतमले अस्पतालमा कुनै समस्या आई परे समन्वय गर्न आग्रह गर्दै आबश्यक परे नेकपा माओबादी केन्द«ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबिच बंगंलाचुली गाउँपालिकालाई पनि एक थान अक्सिजन कन्ट्रेस्टर र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।        


You need to login to write a comment!

comments

Top