Joshilopost


दाङका सम्पूर्ण वडामा सम्मेलन सुरु


दाङका सम्पूर्ण वडामा सम्मेलन सुरु

दाङ । नेकपा माओबादी केन्द्रले दाङका सबै स्थानमा वडा सम्मेलन उद्घाटन गरेकाे छ । जिल्लाला दस स्थानित तहमा वडा सम्मेलनकाे उद्घाटन गरिएकोमा जिल्ला संयाेजक सुवास पुनले जानकारी दिनु भयाे । जिल्लाका सबै स्थानमा बृहत र्याली सहित सभाका कार्यक्रम भईरहेकाे संयाेजक पुनकाे भनाई छ । सम्मेलनबाट आज नै १०० वटा वडामा नयाँ नेत्त्रित्व चयन गरिने पुनले जानकारी दिनु भयाे । यसै गरि घाेराही उपमहानगरपालिका १४ काे सम्मेलन दाङ उद्योग वाणिाज्य संघमा जारी छ ।


You need to login to write a comment!

comments

Top