Joshilopost


प्रेस सेन्टर लुम्बिनी प्रदेशकाे सम्मेलन उद्घाटन


प्रेस सेन्टर लुम्बिनी प्रदेशकाे सम्मेलन उद्घाटन

 

दाङ। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको दोश्रो सम्मेलनको उद्घाटन गरिएको छ । सम्मेलनको  नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको छ। राप्ती गाउँपालिका सभाहलमा जारी  सम्मेलनमा सहभागि हुन लुम्बिनी प्रदेशका १२ जिल्लाबाट दुई सय प्रतिनिधी र परिवेक्षक सहभागीता रहेकाे छ।  सम्मेलनलाई  लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी(सोनाम) प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल ,पत्रकार महासंघका निर्वमान अध्यक्ष गोविन्द आचार्य लगाएतका नेताहरुले सम्बोधन गर्नु हुने भएको छ ।


You need to login to write a comment!

comments

Top