Joshilopost


सरकारले आगामी असोज ५ गतेदेखि हवाइ उडान र सार्वजनिक यातायात सुरु गर्ने

मन्त्रिपरिषद्


 सरकारले आगामी असोज ५ गतेदेखि हवाइ उडान र सार्वजनिक यातायात सुरु गर्ने

काठमाडौं । सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।स्वास्थ्यमन्त्री मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ  छ।


You need to login to write a comment!

comments

Top