Joshilopost


 दाङबाट  प्रदेश कमिटीमा २६ प्रतिनिधी निर्विरोध निर्वाचित

प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध


 दाङबाट  प्रदेश कमिटीमा २६ प्रतिनिधी निर्विरोध निर्वाचित

नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीमा भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।समितिको भोलि ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने संभावना छ ।   दाङबाट नेकपा माओवादी केन्द्रको  लुम्बिनी प्रदेश कमिटीमा २६ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको जिल्ला  ईन्चार्ज जीवन गौतमले जानकारी दिनु भएको छ । उहाँका अनुसार निम्न प्रतिनिधीहरु छनौटमा परेका हुन ।  
  
१ लुमाकान्त न्यौपाने (सागर) 
२ लुमबहादुर कार्की (बद्री)
३ यमनारायण पोख्रेल (विश्वास)
४ चक्रबहादुर खड्का 
५ चुरामणी नेपाली (जीवन)
६ हरिमान पुन
७ शुसिला शर्मा
८ अजयदीप शर्मा
९ पुनम सेपाईली
१० अम्मर कवर
११ बालिका शर्मा चौधरी
१२ भिमबहादुर ओली (ड्राईभर)
१३ मिना बुढा 
१४ कलिभान रोका 
१५ प्रतिभा बोगटी
१६ खर्के सुनार
१७ विरेन्द्र चौधरी
१८ प्रमिता चौधरी
१९ चित्रबहादुर खड्का 
२० राधिका परियार
२१तुलसी डाँगी
२२ प्रतिभा थारु
२३ हिरालाल थारु
२४ एटम महरा
२५ मनकुमारी पुन (दिपशिखा) 
२६  तुलसीराम पुन (सुवास) 


You need to login to write a comment!

comments

Top